फेसबुकले हटायो ट्रम्पको पोष्ट, भ्रामक सूचना फैलाएको आरोप « Khabarhub

फेसबुकले हटायो ट्रम्पको पोष्ट, भ्रामक सूचना फैलाएको आरोप


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोष्ट हटाएको छ ।

कोरोना भाइरस सम्बन्धी भ्रामक सूचना फैलाएको भन्दै फेसबुकले ट्रम्पको पोष्ट डिलिट गरिदिएको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो ।

ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित रहेको दाबी गरेका थिए ।

ट्रम्पको उक्त पोष्ट फेसबुकको नीति विपरित रहेकाले हटाइएको फेसबुकका प्रवक्ताले बताएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ७ : २१ बजे

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ