ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९७ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९७ हजारभन्दा बढीको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ३२२ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९७ हजार ४१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ५४ हजार ६८५ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या २८ लाख ६२ हजार ७६१ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख २० हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ४४ हजार ७०६ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ३७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा