प्रचण्डको सुरक्षामा खटिने ६ सुरक्षाकर्मी कोरोना संक्रमित « Khabarhub

प्रचण्डको सुरक्षामा खटिने ६ सुरक्षाकर्मी कोरोना संक्रमित


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिने ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरूमा कोरोना संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । स्कर्टिङ गर्ने सुरक्षाकर्मीको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण दर तीव्र देखिएपछि प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको थियो।

यसअघि सभामुख अग्नि सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ३१ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।