दिशा पटानीका पितामा देखियो कोरोना « Khabarhub

दिशा पटानीका पितामा देखियो कोरोना


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेत्री दिशा पटानीका पिता जगदीश पटानीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

भारतको उत्तर प्रदेश बिजुली विभाग, शतर्कता इकाइमा कार्यरत जगदीशमा कोरोना पुष्टि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जगदीश पटानी र अन्य दुई अधिकारी ट्रान्सफर्मर घोटालाको अनुसन्धान गरिरहेका थिए । उनीहरु लखनऊबाट बरेली गरेका थिए ।

उनीहरु तीनैजनामा कोरोना संक्रमण देखिएको बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  २ : ०२ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार