लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ वर्ष पुगेकोमा नेपाली एकता समाजद्वारा बधाई « Khabarhub

लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ वर्ष पुगेकोमा नेपाली एकता समाजद्वारा बधाई


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली एकता समाज भारतले लद्दाखलाई केन्द्रशासित क्षेत्रको विशेष दर्जा दिईएको १ वर्ष पुगेको अवसरमा बधाई दिएको छ।

समाजले एक बिज्ञप्ति जारी गर्दै लद्दाखबासीलाई बधाई ज्ञापन गरेको हो ।

“हामी विश्वास गर्दछौं कि भारत सरकारले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिइसकेपछि त्यसबाट लद्दाखका जनता मात्र लाभान्वित नभई लद्दाख क्षेत्रमा बसोबास गर्ने नेपाली पनि लाभान्वित छन ।”, बिज्ञप्तिमा भनिएको छ ।

समाजले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिएकोले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारलाई समेत धन्यवाद दिएको छ ।

समाजले नेपाली समुदायलाई सहयोग पुर्‍याएकोले लद्दाख प्रशासन र लद्दाख स्वायत्त हिल विकास काउन्सिल, लेहमाथि पनि आभार प्रकट गरेको छ ।

नेपाली एकता समाजले जारी गरेको बिज्ञप्ति

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ७ : ०७ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको