हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना (विवरणसहित) « Khabarhub

हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना (विवरणसहित)


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ ।

कुल संक्रमितमध्ये ७०.७ प्रतिशत कोरोना संक्रमित निको भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ९३७ जना

प्रदेश २ मा ३२३४ जना

वाग्मती प्रदेश ५९१जना

गण्डकी प्रदेशमा १३६२ जना

प्रदेश ५ मा ४०९७ जना

कर्णाली प्रदेशमा १७७७ जना

सुदूरपश्चिम प्रदेशमा ३३९१ जना

नेपालमा आज (बिहीवार) थप ३६० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।

आज काठमाडौं उपत्यकामा मात्र ८७ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ७ : २१ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन