बेरुत विस्फोटको घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त « Khabarhub

बेरुत विस्फोटको घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा विस्फोटबाट भएको ठूलो जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेकी छन्।

लेबनानका राष्ट्रपति मिशेल अउनलाई एक शोक सन्देश पठाउँदै उनले दु:ख व्यक्त गरेकी हुन्।

मंगलबार बेरुतको बन्दरगाहमा भएको शत्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।

विस्फोटमा परी ५ हजार भन्दा बढी घाइते भएका छन् ।

सन्देशमा उनले दु:खद घडीमा शोक सन्तप्त परिवारका सदस्यहरू साथै लेबनान सरकार र जनताप्रति हार्दिक सम्वेदना प्रकट गरेकी छिन् । उनले विस्फोटमा परी घाइतेभएकाहरुको शीघ्र स्वास्थ लाभको कामना गरेकी छन्।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ७ : ३७ बजे

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

एजेन्सी– उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी – जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर

विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर–  यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् ।