बाबु–आमालाई चक्कु प्रहार गरेको आरोपमा छोरा पक्राउ « Khabarhub

बाबु–आमालाई चक्कु प्रहार गरेको आरोपमा छोरा पक्राउ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा आफ्नै बाबु–आमालाई चक्कु प्रहार गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, शनिबार राति मापसे गरेर आफ्नै ५३ वर्षीय बावु श्यामकुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई चक्कु प्रहार गरेर घाइते बनाएको आरोपमा ३२ वर्षीय छोरा श्री तामाङलाई पक्राउ गरिएको हो ।

महानरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार मापसे गरेर राति घर पुगेका तामाङले आफ्नौ बाबु–आमालाई चक्कु हानेका थिए । घाइते दम्पतीलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

प्रहरीका अनुसार उनीहरुको गर्दनदेखि कानसम्म चोट लागेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : ३६ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका