गण्डकी प्रदेशका डीआइजीलाई कोरोना संक्रमण « Khabarhub

गण्डकी प्रदेशका डीआइजीलाई कोरोना संक्रमण


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका डीआइजी घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डीआइजी अर्यालले बिहीबार परीक्षणका लागि स्वाब दिएकोमा त्यसका रिपोर्ट आज मात्रै आएको बताए ।

उनले अहिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निवासमै आइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : ५९ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका