गण्डकी प्रदेशका डीआइजीलाई कोरोना संक्रमण « Khabarhub

गण्डकी प्रदेशका डीआइजीलाई कोरोना संक्रमण


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका डीआइजी घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डीआइजी अर्यालले बिहीबार परीक्षणका लागि स्वाब दिएकोमा त्यसका रिपोर्ट आज मात्रै आएको बताए ।

उनले अहिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निवासमै आइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : ५९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब