सुनील ग्रोबरका साथ किन काम गर्ने चाहना राख्थिन शल्पा शिंन्दे ? « Khabarhub

सुनील ग्रोबरका साथ किन काम गर्ने चाहना राख्थिन शल्पा शिंन्दे ?


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतीय टेलिभिजनको लोकप्रिय सिरियल भाभी जी घर पर हैंबाट चर्चामा रहेकी अभिनेत्री शिल्पा शिंदे प्राय चर्चामा छन् । उनले प्रोडक्सन हाउससँगको तित्तताले यो लोकप्रिय शो समेत छाडेकी थिइन् ।

शिल्पाको उक्त कदमले चलिरहेको शोको लोकप्रियता गिर्न थाल्यो । यसैबीच उनीमाथि अनेकन लाञ्छनाहरु लागे । तर उनी शोमा फर्किनन् । यो मुद्दा सिने एण्ड टीभी आर्टिस्ट्स एसोसिएशन, इण्डियामा समेत पुग्यो । उनलाई टेलिभिजन जगतमा काम गर्न नदिन सक्ने समेत चेतावनी दिइयो तथापी उनले शो गरिनन् । लगत्तै उनले सलमान खानको होस्ट रहेको शो बिगबोसमा हिस्सा लिइन् र जितिन् ।

बिगबोस जितेपछि उनी माथिका लाञ्छनाहरु बिस्तारै कम हुदैँ गए । यसैबीच उनलाई भर्खर टेलिभिजनमा आएको कमेडी शो ग्याग्स अफ फिल्मिस्तानको अफर आएको थियो ।

शुरुवातमा उनले यसका लागी स्वीकार गरेपनि पछि यसमा काम नगर्ने बताइन् । यसको कारणमा उनले उक्त शोमा रहने सुनील ग्रोवरका साथ काम गर्न नचाहेको बताइन् ।

ग्याग्स अफ फिल्मिस्तानका निर्माण पक्षले उनलाई सुनीलसँग कुनै काम गर्नु नपर्ने भन्दै मनाइरहेका छन् । उनले सुनील आसपास हुदाँ पुरा अभिनय उनले कब्जा गर्ने र आफ्नो भूमिका फिक्का हुने भन्दै उनले सुनीलसँग काम गर्न नचाहानुको कारण बताएकी थिइन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १ : ११ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३