गर्भमा हुँदै शिशुले गर्दछन् यी १० काम « Khabarhub

गर्भमा हुँदै शिशुले गर्दछन् यी १० काम


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि शिशु जन्मनुअघि आमाको कोखमा करिब ९ महिना रहन्छन् । शिशु कोखमा रहँदा समयक्रम अनुसार उसमा वृद्धि हुने गर्दछ । पेटभित्रको भ्रुणले विकाससँगै विभिन्न काम गर्दछन् ।

आज हामी जन्मिनुअघि आमाको कोखमा बच्चा कुन अवस्थमा बसेको हुन्छ त्यसबारे चर्चा गर्नेछौ ।

– ३ महिनापछि भ्रुणले आमाको कोखमा मुख खोल्न थाल्दछन् ।
– २४ सातापछिका भ्रुणले आमाको पेटमा नै हास्ने गर्दछन् ।
– ३६ सातामा गर्भमा रहेका भ्रुणले आँखीभौ समेत उचाल्न थाल्छन् ।
– आमाको पेटभित्र रहँदा भु्रणले ओठ कमाउने र बिस्तारै मुठी पार्ने थाल्दछन् ।
– आमाको पेटमा रहँदा भ्रुणले आफ्नो अनुहार देब्रे हातले ढाक्ने गर्दछन् ।
– कोखभित्र रहँदा भ्रुणको स्मरण शक्तिको समेत विकाश हुने गर्दछ ।
– कोखमा रहँदा भ्रुणले आमाले खाएको खानेकुरबाट पोषण पाउने गर्दछन् ।
– आमाको कोखभित्र रहँदा शिशु आँशु चुहाउने र सुस्तरी रुने गर्दछन् ।
– कोखमा रहेका शिशुमा सुन्ने क्षमताको पनि विकाश हुन्छ ।
– गर्भवती महिलालाई तनाब भयो भने कोखको भ्रुणलाई पनि तनाब हुने गर्दछ ।
– त्यसैले गर्भवती महिलालाई शान्त र आनन्दमय रहने वातावरण बनाउनु पर्दछ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १ : १८ बजे

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन

कांग्रेसले ५१२ पालिकामा सक्यो अधिवेशन, २४१ पालिकामा शुक्रबार र शनिबार हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार देशभरका पालिकामा अधिवेशन