कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ ।

१ वर्ष अघि कुवेत पुगेका काभ्रेपलान्चोकका विष्णुबहादुर तामाङको मृत्यु भएको हो । उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

तामाङ १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको त्यहाँ १२ दिन उपचारपछि कम्पनीमा
फर्काइएको थियो ।

पुन : रोगले च्यापेपछि कुवेतको आदान अस्पताल लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

मृतक कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । उनको घरमा श्रीमती र २ वर्षकी छोरी रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ५६ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता