महामारीकाबीच ६ महिनापछि सञ्चालन हुँदै जनकपुरका विद्यालय « Khabarhub

महामारीकाबीच ६ महिनापछि सञ्चालन हुँदै जनकपुरका विद्यालय


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- कोरोना भाइरसको महामारीकाबीच धनुषास्थित जनकपुरका विद्यालय आज मंगलबारबाट सञ्चालन हुँदैछन् ।

जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाले चैतदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय खुल्न लागेका हुन् ।

सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने शर्तमा ६ देखि १२ कक्षासम्मका विद्यालयमा पठनपाठन हुन लागेको उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिइन्।

शिशु कक्षा र बाल विकासका कक्षा भने विद्यार्थीको घरघरबाटै सञ्चालन हुनेछन् । यसका लागि शिक्षकहरू घरमै पुगेर ‘होम स्कूलिङ’ सेवा दिने निर्णय भएको उनले बताइन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ११ : १५ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु