सरकारी कार्यालयमा खोई स्वास्थ्य मापदण्ड ? हेर्नुहोस एनओसी लिनेको भीड « Khabarhub

सरकारी कार्यालयमा खोई स्वास्थ्य मापदण्ड ? हेर्नुहोस एनओसी लिनेको भीड



काठमाडौँ– कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्ने अनुमति दिएपछि अहिले काठमाडौँका प्राय: सबै व्यवसाय सञ्चालनमा छन् ।

निजी क्षेत्रले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड केही हदसम्म लागू गरेको देखिए पनि सरकारी कार्यालय भने कोरोनाको यो बढ्दो जोखिमका विषयमा बेखबर जस्तै छ । अर्थात बीना सुरक्षा सरकारी कार्यालयमा भीड छ । सेवाग्राही सास्ती खेप्दै लाइन बस्नपर्ने अवस्था छ ।

यस्तै दृश्य देखियो केशर महलस्थित शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखा । हिजोआज यहाँ दैनिकजसो यस्तै भीड देख्न सकिन्छ। कोभिड-१९ महामारी फैलिरहेको अवस्थामा सुरक्षा मापदण्डबिनै दैनिक भिड बढेको देखिन्छ।

कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि देख्न सकिन्छ। विदेशस्थित शैक्षिक संस्थामा भर्ना भएर पनि विदेश जान नपाएका विद्यार्थीहरु एनओसी लिन ओइरेका हुन्।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : ५३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग