कोरोनाले पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु « Khabarhub

कोरोनाले पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ५६३ पुग्यो


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ५ पुरुषको कोरोनाले मृत्यु भएको छ ।

जसमा ललितपुरका २ जना पुरुष, तेह्रथुम सुनसरी र चितवनका एक-एक पुरुष छन् भने काठमाडौंकी २ जना महिला, ललितपुर र नवलपरासी पूर्वका १-१ जना महिला रहेका छन् ।

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : २८ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु