कुन राशि भएकाको कति बर्षमा चम्किन्छ भाग्य ? थाहा पाउनुहोस् « Khabarhub

कुन राशि भएकाको कति बर्षमा चम्किन्छ भाग्य ? थाहा पाउनुहोस्


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हिन्दू धर्मशास्त्रमा मात्र होइन भृगु संहितामा समेत राशि अनुसार भाग्य हुने उल्लेख गरिएको छ । आज हामी तपाईंलाई त्यसको बारेमा जानकारी दिदैछौँ ।

भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । केहि गरि तपाईको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन ।

कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ ?

– मेष राशि : १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।

– वृष राशि : २५, २८, ३६ र ४२ मा भाग्य चम्किन्छ ।

– मिथुन राशि : २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।

– कर्कट राशि : १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुन्छ ।

– सिंह राशि : १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरु उत्तम मानिएका छन् ।

– कन्या राशि : १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरुमा भाग्योदय हुने योग देखिन्छ ।

– तुला राशि  : २४ वर्षमा भाग्योदय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।

– वृश्चिक राशि : २२, २४, २८ र ३२औँ वर्ष अत्याधिक राम्रो मानिन्छ ।

– धनु राशि : १६, २२ वा ३२औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।

– मकर राशि : २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुने ।

– कुम्भ राशि : २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।

– मीन राशि : १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुने । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ४५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित