जीवनमा भुलेर पनि नगर्नुहोस् यी पाँच काम « Khabarhub

जीवनमा भुलेर पनि नगर्नुहोस् यी पाँच काम


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हाम्रो दैनिक जीवनमा कुनै न कुनै घटना घटित भइरहेको हुन्छ । हामीले जानेर या नजानेर कुनै न कुनै काम गरिरहेका हुन्छौं । कतिले आफ्ना काम समयमा नै फत्ते गर्छन् भने कतिले काम लथालिङ्ग छोडिदिने गर्छन् ।

जीवनमा गरिएका केही कामले भने मान्छेलाई अप्ठेरो अवस्थामा लैजाने गर्छन् । यस्ता अप्ठेरोबारे जोगिने गरौंः

ऋण

यदि तपाईंले ऋण लिनुभएको छ भने या कसैलाई ऋण दिनुभएको छ भने यसले समस्या निम्त्याउन सक्छ । तपाईंले कसैसँग ऋण लिनुभएको छ भने त्यसलाई सकभर तिरिहाल्नुस् । किनकि ऋणको व्याज बढ्दै जान्छ । र, यसले समस्यामा पार्छ ।

शत्रुता

तपाईंले सकभर कसैसँग पनि शत्रुता राख्ने काम नगर्नुस् । सकेसम्म सम्बन्धलाई सुमधुर बनाउने प्रयास गर्नुस् । शत्रुतालाई मित्रतामा बदल्नुस् । यदि कोही त्यस्तै शत्रु भइहाले पनि यसलाई महत्व नदिनुस् तर बरु यसलाई उचित मौकामा मित्रतामा बदल्नुस् । सकभर जीवनमा कसैसँग पनि शत्रुता नराख्नुस् ।

आगो

संसारमा आगो यस्तो शक्तिशाली चीज हो कि, यसले ठूलो विनाश निम्त्याउन सक्छ । कहिलेकाहीँ आगोको सानो झिल्कोले पनि तपाईंको घर, टोल या समाज नै सखाप बनाउन सकछ । आगोलाई सकभर काम सक्नासाथ निभाइहाल्नुस् ।

रोग

हाम्रो शरीरमा विभिन्न कारणले रोग लाग्ने गर्छ । समयमा नै रोगबारे सचेत हुन सकिएन भने यसले ठूलो समस्या ल्याउन सक्छ । रोगलाई सामान्य भनेर हेलचेक्रयाइँ गर्दा यसले जीवन नै भुमरीमा पार्न सक्छ ।

शारीरिक सम्पर्क

वैवाहिक जीवनमा शारीरिक सम्बन्धको पनि उत्तिकै महत्त्वपूर्ण सम्बन्ध हुन्छ । यदि तपाईंले कसैलाई माया गर्नुहुन्छ भने उनलाई यौनसम्पर्कका बेला सन्तुष्ट पार्नुस् । तपाईंको पार्टनर खुशी हुन सकेन भने यसले जीवनमा फाटो ल्याउँछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  २ : २९ बजे

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको