पूर्वमन्त्री बाँस्कोटाको प्रश्न : लफडा झिक्न परेपछि हावामै तरवार घुमाउने ? « Khabarhub

पूर्वमन्त्री बाँस्कोटाको प्रश्न : लफडा झिक्न परेपछि हावामै तरवार घुमाउने ?


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले देशलाई संघीयताको खाँचो नभएको तर्क गरेका छन् ।

शुक्रबार  ट्विट गर्दै बाँस्कोटाले द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको भन्दै संघीयताको खाँचो नभएको बताएका हुन्।

‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशकाे नाम। यसमा चैं के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएकाे त छैन‚’ द्वन्द्व व्यवस्थापनका लागि संघीयता मान्दिनु परेको बताउँदै बाँस्कोटाले लेखेका‚ ‘द्वन्द व्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन संघीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन्।कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : १५ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक