नागरिकको सुरक्षामा तैनाथ हुन गृहसचिव न्यौपानेको निर्देशन | Khabarhub Khabarhub

नागरिकको सुरक्षामा तैनाथ हुन गृहसचिव न्यौपानेको निर्देशन


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरोना महामारी बढ्दो रहेकाले जिल्लास्तरमा परिस्थिति हेरेर आवश्यक कार्ययोजना बनाउन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

पर्वत सदरमुकाम कुश्मामा धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका प्रशासन तथा सुरक्षा प्रमुखसँग आज भएको छलफलमा उनले पहिला आफू सुरक्षित हुनुका साथै नागरिकको सुरक्षामा तैनाथी रहन निर्देशन दिएका हुन् ।

सधैँधैभरी बन्दाबन्दी गरेर मात्रै सम्भव नहुने बताउँदै उनले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउन र विकास निर्माणका काममा गुणस्तरीयता र समतालिकालाको पालना गराउन आग्रह गरे ।

छलफलमा सहभागी पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लामा कोरोना भाइरसको रोक थाम तथा नियन्त्रणका विविध प्रयत्नहरु जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ०५ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल