बार्सिलोना काडिजसँग पराजित « Khabarhub

बार्सिलोना काडिजसँग पराजित


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा काडिजसँग बार्सिलोना पराजित भएको छ ।

२० वर्षपछि बार्सिलोनालाई हराएको काडिजले शनिबार राति भएको खेल २–१ ले जित्यो ।

म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले दुई गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे ।

९औँ मिनेटमा गोल गर्दै काडिजलाई सुरुवाती अग्रता दिलाएका अल्भारो जिमेनेजले ६३औँ मिनेटमा पनि गोल गरेका थिए ।

घरेलु टोलीका पेड्रो अल्कालाले आत्मघाति गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गरेको थियो ।

तर, बार्सिलोनाको कमजोर डिफेन्सको फाईदा उठाउँदै नेगरेडोले घरेलु टोलीलाई अप्रत्यासित जित दिलाए ।

उसले ला लिगामा बार्सिलोनासंग ४ अंकको अग्रता पनि लिएको छ । बार्सिलोना १४ अंकसहित सातौं स्थानमा छ । काडिज १८ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ८ : ३५ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको