बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड ८ की ४५ वर्षीया महिलाको आइतबार बिहान १२:२५ बजे मृत्यु प्रतिष्ठानले जनाएको छ ।

मृतकमा मुटु सम्बन्धी पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

पीसीआर परीक्षण गराउँदा मंसिर १९ गते कोरोना पोजिटिभ आएपछि उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ०७ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका