बाँकेमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु « Khabarhub

बाँकेमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका- ६ का ३५ वर्षीय पुरुषको उपचारकाक्रममा आज बिहान ४:१५ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ती पुरूषमा यही मंसिर १५ गते संक्रमण पुष्टि भएपछि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ११ : १० बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका