यस्तो छ नेता शर्माले स्थायी कमिटी बैठकमा पेश गरेको ‘विशेष’ प्रस्ताव « Khabarhub

यस्तो छ नेता शर्माले स्थायी कमिटी बैठकमा पेश गरेको ‘विशेष’ प्रस्ताव


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आजको बैठकमा विशेष प्रस्ताव पेश गरेका छन् ।

सरकार र गृहप्रशासन संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका क्रियाकलाप गरिरहेको भन्ने जनताबाट आवाज सुनिन थालेको भन्दै यसबारे स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने भन्दै उनले आजको  स्थायी कमिटी बैठकमा विशेष प्रस्ताव पेश गरेका हुन ।

नेता शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गर्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरे ।

उनले जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउनेबारे सचेत रहन समेन नेतृत्वलाई आग्रह गरे ।

उनले स्थायी कमिटी बैठकमा पेश गरेको विशेष प्रस्ताव यस्तो छ

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : ३४ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।