चिसोबाट बचाउन बाघलाई हिटर, हरिणलाई डसना ! « Khabarhub

चिसोबाट बचाउन बाघलाई हिटर, हरिणलाई डसना !


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केहि साता यता चिसो अत्याधिक मात्रामा बढेको छ । जाडोका कारण कतिपय स्थानमा मानिसको मृत्युसम्म भएको छ ।

जाडोका कारण मानिस मात्र नभई जनावरहरु पनि मर्ने गरेका छन् । यसबाट बच्न मानिसले न्यायो लुगा लगाउने, आगो वा हिटर ताप्ने गर्दछन् । तर जनावरलाई यि कुराको सम्भव नहुने भएकाले मृत्यु बाध्यता जस्तो बनिदिन्छ ।

तर भारतको एक चिडियाखानामा भने जनावरहरुलाई जाडोबाट बचाउन एक गज्जबको जुक्ति लगाइएको छ ।

भारतको असामस्थित गुहाटिको एक चिडियाखानामा रहेका जनावरहरु जाडोका कारणले मर्न थालेपछि उनिहरुलाई न्यायो पार्ने उपाय अर्न्तगत हिटर जोडिएको छ ।

चिसो बढेसंगै असामराज्य चिडियाखाना तथा वनस्पती उद्यानका जनावरहरु बिरामि हुने र मर्न थालेपछि चिडियाखानाको मुख्य आर्कषण मानिएका बाघ र सिंहलाई हिटर बालेर न्यायो पारिएको हो ।

कठ्यांग्रीदो जाडोबाट बाघ र सिंह थलिएपछि चिडियाखाना ब्यवस्थापनले ति जनावर बचाउन हिटर बाल्न थालेको हो । यसका साथै हरीण र अन्य जनावरका लागी न्यायो कपडा सहित मोटो डसनाको ब्यवस्था गरीएको छ ।

मृग हरिणका लागि राखिएको डसना ।

चिसोबाट बचाउन जनावरलाई हिटर र न्यायो कपडा दिएकोमा अहिले चिडियाखानाको ब्यवस्थापन टिमको स्रहाना भएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : २३ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई