५ महिनामा वैदेशिक रोजगारीका नाममा साढे १९ करोड ठगीका उजुरी « Khabarhub

५ महिनामा वैदेशिक रोजगारीका नाममा साढे १९ करोड ठगीका उजुरी


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा विदेसिने युवाहरु ठगिने क्रम बढ्दो छ ।

वैदेशिक रोजगारीको नाममा रोजगारीको खोजीमा रहेका युवालाई एजेन्ट र म्यानपावर कम्पनीले ठुलो रकम ठगिदै आएको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ५ महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा ६ सय ७० वटा उजुरी दर्ता गराएका छन् ।

पछिल्लो समय संस्थागत भन्दा व्यक्तिगत ठगिका उजुरी धेरै आउने गरेको विभागले जनाएको छ ।

विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात म्यानपावर कम्पनीले ठगी गरेको समस्या लिएर दैनिक २० जनासम्म रोजगार पीडित विभाग धाउने गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : १६ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान