टाटा मोटर्सले पोखरामा ल्यायो ‘नाईट आउट’ योजना « Khabarhub

टाटा मोटर्सले पोखरामा ल्यायो ‘नाईट आउट’ योजना


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नाईट आउट योजना ल्याएको छ ।

सिप्रदीले जनवरी ७ देखि १० (पुस २२ देखि २५ गतेसम्म) पोखराको बुद्धचोकस्थित दिप मोटर्स प्रालिको शोरुममा नाईट आउट योजना सञ्चालन गर्ने छ । उक्त योजना बिहान ६ बजेदखि ९ बजेसम्म हुने छ ।

यस योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन गर्न पाउनेछन् ।

योजनामा सहभागी हुनेमध्ये एउटा भाग्यशाली जोडीलाई सिंगापुर क्रुज टूर, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस प्रदान गरिने छ । यस्तै, प्रत्येक टेस्ट ड्राइभ र मुल्याङ्कनमा आर्कषक उपहार साथै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर उपलब्ध गराइने पनि सिप्रदीले जनाएको छ ।

सिप्रदीले नयाँ वर्षको अवसरमा टाटा मोटर्सको शोरुममा पुगेर नयाँ गाडी खरिद गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  २ : १२ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै