ज्याकी श्राफलाई मनिषाले लगाइदिइन् ढाकाटोपी « Khabarhub

ज्याकी श्राफलाई मनिषाले लगाइदिइन् ढाकाटोपी


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता ज्याकी श्राफलाई अभिनेत्री मनिषा कोइरालाले ढाकाटोपी लगाइदिएकी छिन् । ज्याकीलाई नेपाली ढाकाटोपी लगाइदिएको तस्वीर मनिषाले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

मनिषाले मातापिताका साथ ज्याकीलाई भेटेकी हुन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ज्याकीसँगको तस्वीर शेयर गर्दै ज्याकीसँगको समय विशेष र उदाहरणीय भएको बताएकी छिन् ।

लामो समय क्यान्सरसँग लडेकी मनिषा पछिल्लो समय भने स्वस्थ छिन् । ज्याकी र मनिषा मिल्ने साथी पनि हुन् ।

मनिषाले ज्याकीलाई ढाकाटोपी उपहार दिएपछि नेपाली फ्यानले खुशी व्यक्त गरेका छन् । लामो समय बलिउडमा सक्रिय रहेकी मनिषा कोइरालाले नेपाली फिल्ममा पनि काम गरेकी छिन् ।

नेपाल आइरहने मनिषाकोे पुस्तक ‘हिल्ड’ हालै प्रकाशन भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ८ : १४ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने