आउँदा महिनाबाट कोरोनाको खोप चिकित्सकीय प्रयोगमा आउने « Khabarhub

आउँदा महिनाबाट कोरोनाको खोप चिकित्सकीय प्रयोगमा आउने


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ चिकित्सा वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप आगामी महिनाबाट चिकित्सकीय प्रयोगमा आउने दाबी गरेका छन् ।

चीनको टेलिभिजन सीसीटीभीले जनाएअनुसार वैज्ञानिकहरुले गरिरहेको कोरोना भाइरसविरुद्धको खोपसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको र आगमी महिनाबाट यसलाई प्रयोगमा ल्याउन सकिने छ ।

वैज्ञानिकहरुले विभिन्न पाँच विधिबाट खोपको अनुसन्धान गरिरहेको र अब खोपलाई जनावरमा परीक्षण गर्न बाँकी रहेको जनाइएको छ ।
चीनले विभिन्न ८ कम्पनीलाई ५ फरक फरक विधिबाट खोप विकास गर्न अनुमति दिएको थियो ।

चीनबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म करिब ३३ सय जनाको ज्यान गइसकेको छ भने अरु ९७ हजार संक्रमित छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  २ : ४८ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा