क्वारेन्टाइन बसेको पहिलो दिनमै भागे इलामका युवा « Khabarhub

क्वारेन्टाइन बसेको पहिलो दिनमै भागे इलामका युवा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – क्वारेनटाइनमा बसेको पहिलो दिनमै इलामको सिङफ्रिङबाट एक युवा भागेका छन् ।

सन्दकपुर गाउँपालिका ३ सुलुबुङका एक युवा इलाम नगरपालिकाले बनाएको डा. मेघबहादुर पराजुली सामूदायिक अस्पतालको क्वरेन्टाइनबाट भागेका हुन ।

मंगलबार बिहान २ बजेतिर झ्यालबाट हाम फालेर उनी भागेको इलाम नगरपालीकाले जनाएको छ ।

भारतको सिलिगुडीबाट आएका उनलाई गत चैत २३ गते क्वारेनटाइनमा राखिएको थियो ।

क्वारेनटाइनमा रहेका १० जनाको सुरक्षाका लागि १२ जना प्रहरी खटाइएको भएपनि प्रहरी नभएको मौका छोपी उनी भागेको इलाम नगरपालिकाका सूचना अधिकारी राम कुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ४५ बजे

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ :

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,