३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक « Khabarhub

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल राष्ट्र बैंकले २७ चैतमा ३० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।

राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सकिने छ।

सो ऋणपत्रको सावा भुक्तानी २८ चैत २०८१ गतेभित्र हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : ०३ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,