अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार ५२० जनाको मृत्यु « Khabarhub

अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार ५२० जनाको मृत्यु


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन थप २ हजार ५२० जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टाम कोरोनाका कारण २ हजार ५२० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७४ हजार ७९१ पुगेको छ ।

अमेरिकामा एकैदिन २५ हजार ६० बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या १२ लाख ६२ हजार ६९३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ६ हजार ३८२ जना उपचारपछि निको भएका छन् । ९ लाख ८१ हजार ५२० जना उपचाररत छन् । । १५ हजार ८२१ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ११ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका