कोरोना भाइरसको संक्रमणले इटालीमा एकै दिन ३६९ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणले इटालीमा एकै दिन ३६९ जनाको मृत्यु


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३६९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २९ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १४ हजार ५७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ९३ हजार २४५ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ९१ हजार ५२८ जनामध्ये १ हजार ३३३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : १३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा