बहराइनमा २४५ जना नेपाली कोरोनाबाट संक्रमित « Khabarhub

बहराइनमा २४५ जना नेपाली कोरोनाबाट संक्रमित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खाडी मुलुक बहराइनमा रोजगारीका शिलशिलामा रहेका २४५ जना नेपाली कोरोना भाइरसले संक्रमित भएका छन् ।

बुधबार थप ८८ जनामा संक्रमण देखिएसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या २४५ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार संक्रमितमध्ये केही नेपाली उपचारपछि ठीक भइसकेका छन् भने उपचार गराइरहेकाहरुको अवस्था सामान्य रहेको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ ३ हजार ९३४ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

१ हजार ८६० जना संक्रमणमुक्त भएका छन् भने २ हजार ६६ जनाको उपचार भइरहेको छ ।

 

 

 

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : २९ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले