भारतको महाराष्ट्रमा १८ हजारभन्दा बढीले गरे लकडाउनको अवज्ञा « Khabarhub

भारतको महाराष्ट्रमा १८ हजारभन्दा बढीले गरे लकडाउनको अवज्ञा


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतको महाराष्ट्र राज्यमा मात्रै १८ हजारभन्दा बढीले लकडाउनको अवज्ञा गरेक छन् ।

लकडाउन अवज्ञा गरेका १८ हजार ७ सय २२ जना व्यक्तिलाई नियन्त्रणमा लिएर छाडिएको भारतीय प्रहरीले जनाएको छ ।

यस्तै ५३ हजार ७१ यातायातका साधन पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ। लकडाउनको अवज्ञा गर्नेहरुबाट करिव ३ करोड भारतीय रुपैयाँ राजश्व समेत असुल गरिएको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : ४८ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि