अमेरिकामा रहेका ६४१ नेपाली तत्काल स्वदेश फर्कन इच्छुक « Khabarhub

अमेरिकामा रहेका ६४१ नेपाली तत्काल स्वदेश फर्कन इच्छुक


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अमेरिकाबाट ६४१ जना नेपालीले स्वदेश फर्कन चाहेको पाइएको छ ।

गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले शुरु गरेको तथ्याङ्क संकलनमा अमेरिकामा रहेका ६४१ नेपालीले तत्काल नेपाल फर्कन इच्छुक रहेको फारम भरेका छन् ।

एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेद्वारा जारी विज्ञप्तिमा मे २ सम्म ६४१ जना नेपालीले नेपाल फर्कन चाहेको फराम भरेका छन् ।

एनआरएनएले नेपाल फर्कन चाहने नेपालीलाई तत्काल स्वदेश फिर्तिको पहल गर्न अमेरिकास्थित नेपाली दूतावासलाई आग्रह पनि गरेको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : २७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज