ड्युटी गरेर सुतेका प्रहरी हवल्दार विहान मृत भेटिए | Khabarhub Khabarhub

ड्युटी गरेर सुतेका प्रहरी हवल्दार विहान मृत भेटिए


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार मृत भेटिएका छन् ।

बुधवार(हिजो) राति ड्युटी गरेर सुतेका उदयपुरका ३६ वर्षीय रामबहादुर मगर विहीबार(आज) विहान मृत भेटिएका हुन् ।

सप्तरीका डिएसपी तिलक भारतीयले बुधवार ड्युटी गरेर सुतेका मगर आज विहान मृत भेटिएको बताए ।

शव पोष्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अस्पतालम पठाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १ : १३ बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको