लकडाउनका समयमा काठमाडौंको गोकर्णेश्वरमा चोरी « Khabarhub

लकडाउनका समयमा काठमाडौंको गोकर्णेश्वरमा चोरी


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका समयमा काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ गैरीगाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय राजु गिरीको कोठाबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब १ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

सप्तरी, रुपनी गाउँपालिका-५ बस्पिटीस्थित जनता माविबाट करिब ६ लाख ५० हजार मूल्य बराबरको कम्युटरका विभिन्न उपकरणहरु चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : १२ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति