हावाहुरीका कारण सुर्खेतमा रहेको रेडियो नेपालको टावर ढल्यो « Khabarhub

हावाहुरीका कारण सुर्खेतमा रहेको रेडियो नेपालको टावर ढल्यो


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेतसुर्खेतको हर्रे स्थित रेडियो नेपाल नेपाल टेलिभिजनको टावर आज विहान वर्षासँगै आएको हावाहुरीले ढलेको

आज विहान बजेतिर आएको हावाहुरीले रिपिटर टावर ढल्दा रेडियो नेपाल नेपाल टेलिभिजनको एन्टिना भाँच्चिएपछि प्रसारणअवरुद्ध भएको

टावर रेडियो नेपालकै एफएफ रिले स्टेशनको घरको छतमा ढलेको टावर ढलेर भौतिक क्षति पुगेपनि मानविय क्षति नभएको रेडियोनेपाल हर्रे स्थित एफएम रिले स्टेशनका प्राविधिक मोहन खत्रीले जानकारी दिए

हावाहुरीले क्षतिग्रस्त बनेको टावर बनाउन केही समय लाग्नेभएपछि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण भईरहेकोरेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिए

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ५ : ४० बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान