ताइवानको खाडी हुँदै अमेरिकी युद्धपोत गएपछि चीन सशंकित « Khabarhub

ताइवानको खाडी हुँदै अमेरिकी युद्धपोत गएपछि चीन सशंकित


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र चीनबीच कोरोना भाइरसको संक्रमणलाई लिएर पछिल्लो समय तनाव बढेको छ ।

अमेरिका र चीनबीच कोरोना भाइरसको संक्रमणलाई लिएर ‘वाकयुद्ध’ चलिरहेका बेला दक्षिण चीन सीमाको ताइवान खाडी हुँदै अमेरिकी युद्धपोत गएपछि चीन थप सशंकित बनेको छ ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार शुक्रवार अमेरिकी युद्धपोत ताइवान साउथ चाइनाबाट नियमित गस्तीको लागि आएको जनाइएको छ ।

मन्त्रालयका अनुसार ताइवानको शसस्त्र बलले जहाजलाई सुरक्षा प्रदान गरेको थियो । उक्त जहाँजको नाम Arleigh Burke-Class Destroyer यूएसएस रसेल रहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : १४ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र