इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

नौ जना सवार हेलिकप्टर दुर्घटनाका अन्य पाँच जना घाइते भएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इन्डोनेसियाली सञ्चारमाध्यम कोमपास टीभीका अनुसार जाभा प्रान्तमा भएको उक्त दुर्घटनाका घाइतेहरुलाई केन्डल जिल्लास्थित अस्पतालमा भर्ना गरिएको छ ।

कम ऊचाईमा उडेको हेलिकप्टर दुर्घटना हुनुअघि नै २ जना भने निस्किन सफल भएको कोम्पास टीभीले जनाएको छ । उनीहरू सामान्य घाइते छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ७ : ०७ बजे

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ