सपनामा पानी देख्नु शुभ कि अशुभ ? | Khabarhub Khabarhub

सपनामा पानी देख्नु शुभ कि अशुभ ?


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रीले मानिसको भूत, भविष्य र वर्तमानको अवस्थाको बारेमा उसको जन्म समयलाई आधार मानेर फलादेश गर्छन् ।

उनीहरुले मानिसले देख्ने सपनाको फल कस्तो हुने विषयमा समेत फलादेश गर्ने गर्छन् ।

तपाइँ हामीले सपना देखिरहेका नै हुन्छौँ । तर सपना देखिएका कुराहरुका अर्थ के हो भन्ने बारेमा जानेका हुँदैनौँ ।

आज हामी तपाइँलाई सपनामा पानी देख्दा शुभ कि अशुभ भन्ने बारेमा जानकारी गराउँछौँ ।

सपनामा नदी देख्नु

यदि तपाइँले सपनामा नदी देख्नु भयो भने तपाइँका अधुरा सपना पुरा हुँदैछन् भन्ने बुझ्नु सकिन्छ।

सपनामा बाढी आएको देख्नु

यदि सपनामा बाढी आएको बेलाको पानी देख्नुभयो भने सावधान हुनुपर्छ । किनभने त्यसको मतलव छिटै नै तपाईको जीवनमा नराम्रो अवस्था आउने संकेतका रुपमा फलादेश गरिन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ५८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास