युएफसी फाइटर म्याकग्रेगरद्वारा तेस्रो पटक सन्यासको घोषणा « Khabarhub

युएफसी फाइटर म्याकग्रेगरद्वारा तेस्रो पटक सन्यासको घोषणा


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएफसी फाइटर कोनोर म्याकग्रेगरले चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका छन् ।

आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगरले आइतबार फाइटरबाट सन्यास लिएको आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घोषणा गरेका हुन् ।

आफ्ना समर्थकलाई सम्बोधन गर्दै म्याकग्रेगरले लेखेका छन्, ‘मैले फाइटबाट सन्यास लिने निर्णय गरेको छु । आश्चर्यजनक सम्झनाहरुका लागि सबैलाई धन्यवाद ।’

म्याकग्रेगरले पछिल्लो चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका हुन् । यस उनले अघि सन् २०१६ र २०१९ मा सन्यास लिने निर्णय गरेका थिए । तर, पनि उनी पुन रिङमा फर्किएका थिए ।

म्याकग्रेगरले आफ्नो करियरमा २२ जित र ४ हार व्यहोरेका छन् । ३१ वर्षीय उनले आफ्नो खेल करियरमा २ सय मिलियन अमेरिकी डलर कमाएको छन् ।

म्याकग्रेगरले आफ्नो अन्तिम खेल २०२० मा खमेरिकाका चर्चित फाइटर डोनाल्ड ‘काउब्वाई’ सेरोनलाई पराजित गरेका थिए । काउब्वााईलाई उनले लस भेगासमा भएको खेलमा ४० सेकेन्डको छोटो समयमा पराजित गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ५ : ३४ बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक