प्रिमियर लिगमा टोटनहमसँग एभर्टन पराजित « Khabarhub

प्रिमियर लिगमा टोटनहमसँग एभर्टन पराजित


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इंग्लिस प्रिमियर लिग फुटबलमा आत्मघाती गोल उपहार पाउँदा टोटनहम हट्सपर विजयी भएको छ ।

टोटनहमको घरेलु मैदानमा आइतबार राति भएको खेलमा एभर्टन टोटनहमसँग एक शुन्य गोल अन्तरले पराजित भएको हो ।

खेलको २४ औँ मिनेटमा माइकल केनले गरेको आत्मघाती गोल नै एभर्टनको हारका लागि काफि भयो ।

हारसँगै एभर्टन ४४ अंककासाथ लिगको ११औँ स्थानमा छ भने टोटनहम ४८ अंककासाथ ८औँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : ५६ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल