सेञ्चुरी बैंकद्वारा थ्रीडी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ « Khabarhub

सेञ्चुरी बैंकद्वारा थ्रीडी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्ना ग्राहकका लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा आइजेलियान्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्योर सेवा प्रारम्भ गरेको छ।

उक्त सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्नमात्र सीमित नभई अब यी कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने बैंकले जनाएको छ।

थ्रीडी सेक्योर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड (ओपीटी) आफ्नो आधिकारिक मोबाइल वा ई–मेलमा प्राप्त गर्न सक्नेछन्।

थ्रीडी सेक्योर सेवामा कार्ड र ओपीटी दुवै आवश्यक पर्ने हुँदा कारोबार पूर्ण रूपले सुरक्षित हुन्छ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : २७ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले