कतारबाट १०६ नेपालीलाई डिपोर्ट « Khabarhub

कतारबाट १०६ नेपालीलाई डिपोर्ट



दोहा- कतारमा आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिपोर्टेशन सेन्टरमा रहेका १०६ जना नेपालीलाई कतारले डिपोर्ट (फिर्ता) गरेको छ ।

डिपोर्ट गरिएका १०६ सहित अन्य विभिन्न समस्यामा परेका नेपाली श्रमिकसहित २४६ जनालाई कतार एयरलाइन्सले नेपाल पुर्‍याएको कतारस्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

विभिन्न समयमा कानून उल्लघंन गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई फिर्ती केन्द्रमा राखिएको थियो ।

कोरोनाको कारण देखाउँदै आममाफी दिएका तथा बन्दी जीवन बिताएका र फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई यसअघि पनि  कतारले डिपोर्ट गरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : ०७ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको