भारतको मेट्रो रेल सेवा फेरि सुरू « Khabarhub

भारतको मेट्रो रेल सेवा फेरि सुरू


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीले भारतले सरकारले बन्द गरेको मेट्रो रेल सेवा आज फेरि सुरू भएको छ ।

कोरोना भाइरसको महामारीले भारतमा गत मार्चमा बन्द गरिएको मेट्रो रेल सेवा ६ महिनामा फेरि सुरू गरिएको हो ।

मेट्रोमा यात्रा गर्नेले अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्नु पर्ने व्यवस्था गरिएको छ । मेट्रोभित्र पनि भौतिक दूरी कायम गरेर मात्र यात्रु राखिएको छ ।

हाल दिल्ली र चेन्नाइ मेट्रोले बिहान ७ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि बेलुका ८ बजेसम्मका लागि सेवा सुरू गरेका छन् ।

मुम्बइ, कोलकाता लगायतका स्थानमा भने महामारी बढी भएकाले जारी लकडाउन अन्त्यपछिको अवस्था विश्लेषण गरेर मात्र निर्णय गरिने भारतीय केन्द्रीय शहरी तथा आवास मन्त्री हरदीप सिंह पुरीले बताएका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ९ : ५८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ