सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

आइतबारकै मूल्य अनुसार छापावाल सुन तोलामा ९६ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आइतबारकै जति ९५ हजार ४०० रूपैयाँ छ।

चाँदीको भाउ पनि आज स्थिर छ। चाँदीको भाउ एक हजार ३२० रूपैयाँ तोकिएको छ।

यसअघि आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा तीन सयले घटेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १२ : २८ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका