ताप्लेजङको सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु « Khabarhub

ताप्लेजङको सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङ सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

सिरिजंघा गाउँपालिका-४ का ३० बर्षीय राजु लिम्बू र ५५ बर्षीय विष्णुदास थेवेको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गएराति परेको अविरल वर्षापछिको पहिरोले निर्माणधिन नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस भवन भत्काउँदा त्यहाँ कार्यरत  थेवे र लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १ : ३५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस