सुदूरपश्चिम पृतना तालिम शिक्षालयका ६३ सेनामा कोरोना संक्रमण « Khabarhub

सुदूरपश्चिम पृतना तालिम शिक्षालयका ६३ सेनामा कोरोना संक्रमण


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार भएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएका सैनिकहरु लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरुंगेमा कार्यरत रहेको जनाइएको छ ।

शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण देखिएपछि त्यहाँ रहेका २४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढीस्थित प्रयोशालामा पठाइएको थियो ।

यसअघि डोटीमा कार्यरत २१ ज्ना सैनिकमा पनि एकैदिन कोरोना संक्रमण देखिएको भएको थियो ।

उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा नेपाली सेनाका सबै गुल्ममा विशेष सावधानी अपनाउन निर्देशन दिइसकेको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ३१ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप